सिटी एक्सप्रेसको पर्व लक्षित योजना : जीवन रायमाझीले जिते ५ तोला सुन |
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनामा जीवन रायमाझीले ५ तोला सुन जित्न सफल भएका छन् ।
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनामा जीवन रायमाझीले ५ तोला सुन जित्न सफल भएका छन् ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न गाभिनको लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
काठमाडौं । २०२३ को जनवरीबाट सञ्चालनमा आउन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले भारत उडान गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा काठमाडौं–बनारस–काठमाडौंं उडान गर्दै आएको बुद्धले पोखरा विमानस्थल सञ्चालनमा आएसँगै हप्ताको ३ उडान बनारस उडान गर्ने तालिका सार्वजन
काठमाडौं । काठमाडौंको गैरीधारामा रहेको आईएसएमटी कलेजले आयोजना गरेको ‘आईएसएमटी जब फेयर’ मा सहभागी विद्यार्थीहरुले कलेज पढ्दा पढ्दै जागिरको अवसर पाएका छन् ।
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न माग गरेको छ । सोमबार महासंघले एक विज्ञप्ती जारी गर्दै नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्रालय समक्ष सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न माग गरेको हो ।
काठमाडौं । कामना सेवा विकास बैंकले १६ औँ वार्षिकोत्सवको अवसरमा ४०३ युनिट रगत संकलन गरेको छ । कात्तिक २१ गतेदेखि कात्तिक २७ गतेसम्म देशभर विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाउने क्रममा सञ्चालित रक्तदान कार्यक्रमबाट ४०३ युनिट रगत संकलन गरिएको हो ।
काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक चौधरी ग्रुपले विभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरू बजारमा ल्याएको छ।
काठमाडौं । सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोङले दक्षिण एसिया कै सर्वोत्कृष्ट क्यासिनो सम्मान प्राप्त गरेको छ । ट्राभल तथा आतिथ्य उद्योगमा योगदान गरेवापत प्रदान गरिँदै आएको भारतको सर्वोच्च पुरस्कार ‘१७ औं हस्पिटालिटी इन्डिया, एनुअल इन्टरनेसनल ट्राभल अवार्ड २०२२ को लागि क्यासिनोतर्फ बेस्ट क्य
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सम्पन्न भएको छ । आज कार्तिक २८ गते सपन्न दुबै कम्पनीको साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको हो ।
ललितपुर । अल्का अस्पताल प्रालिले मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । विश्व मधुमेह दिवसका अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले अस्पताल परिसरम नै मधुमेह भएका विरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।