प्रभु क्यापिटल तथा क्रिस्टल डाईग्नोस्टिकबीच सेवा सुविधामा छुट सम्बन्धी सम्झौता |
काठमाडौं । प्रभु क्यापिटल तथा क्रिस्टल डाईग्नोस्टिक प्रालिबीच प्रभु क्यापिटलका हितग्राहीकोलागि विशेष छुट समझौता भएको छ । २०७९ कात्तिक २९ गते मंगलबार दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्झौता भएको हो ।

