सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७९ कात्र्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७९ कात्र्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । ललितपुरको भनिमण्डलमा रहेको डीएभी कलेज अफ म्यानेजमेन्टका बीबीए १४ औं र बीबीएस १५ औं ब्याचका विद्यार्थीहरु दीक्षित भएका छन् ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले ‘द हिमालयन ग्रिल बाइ बाजेको’ रेस्टुरेन्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
काठमाडौं । कनेक्ट आईपीएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न ‘विन्टर अफर’ ल्याएको छ । उक्त अफर अन्तर्गत मङ्सिर १ गतेदेखि माघ २९ गतेसम्म प्रयोगकर्ताहरुले कनेक्ट आईपीएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन् ।
काठमाडौं । जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट सार्वजनिक गरेका १२ जीवन बिमा कम्पनीहरुमध्ये अधिकांशको खुद नाफा, रिजर्भ कोष र प्रतिसेयर आम्दानीमा वृद्धि भएको छ ।
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना् तेस्रो बार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौं । घरबेटी कन्ट्रयाक्ट, स्थानीय सरकारका नियमित सूचना, स्थानीय बजारसँगकाे पहुँच र घरमा देखा पर्ने समस्याकाे समाधान गर्ने उद्देश्यले सञ्चालनमा आएको स्किल सेवाले एप सार्वजनिक गरेको छ। कम्पनीले बेटा भर्सनमा एप सार्वजनिक गरेको हो। अर्थात् एप परिक्षण क्रममै छ।
काठमाडौं । यती एयरलाइन्सका स्काइ क्लब सदस्यले भोज डिल्समार्फत काठमाडौंका विभिन्न रेष्टुरेन्टमा छुट पाउने भएका छन् ।
काठमाण्डौं । कनेक्ट आईपीएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न ‘विन्टर अफर’ ल्याएको छ । उक्त अफर अन्तर्गत १ मंसिरदेखि २९ माघसम्म प्रयोगकर्ताहरुले कनेक्ट आईपीएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन् ।
काठमाडौं । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । तीन महिनापछि पूर्ण क्षमतामा सञ्चालनमा उद्योगले दैनिक सात सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको उद्योग प्रशासनले जनाएको छ ।