जीवन बिमा कम्पनीहरुको प्रदर्शन सन्तोषजनक, नेपाल लाइफकाे अग्रता कायमै |
काठमाडौं । जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट सार्वजनिक गरेका १२ जीवन बिमा कम्पनीहरुमध्ये अधिकांशको खुद नाफा, रिजर्भ कोष र प्रतिसेयर आम्दानीमा वृद्धि भएको छ ।

