स्किल सेवाको एप सार्वजनिक |
काठमाडौं । घरबेटी कन्ट्रयाक्ट, स्थानीय सरकारका नियमित सूचना, स्थानीय बजारसँगकाे पहुँच र घरमा देखा पर्ने समस्याकाे समाधान गर्ने उद्देश्यले सञ्चालनमा आएको स्किल सेवाले एप सार्वजनिक गरेको छ। कम्पनीले बेटा भर्सनमा एप सार्वजनिक गरेको हो। अर्थात् एप परिक्षण क्रममै छ।

