आरएमसी फुड्सको ‘न्यूट्रिप्लस’ ब्राण्डको खानेतेल सार्वजनिक, ब्राण्ड एम्बेस्डरमा सन्तोष साह |
काठमाडौं । आरएमसी फुड्सले ‘न्यूट्रिप्लस’ ब्राण्डअन्तर्गतका विभिन्न खाद्यान्न तेलहरू बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ‘न्यूट्रिप्लस’ ब्राण्डका सूर्यमूखी, सोयाबिन र पालमोलिन गरी ३ प्रकारका तेलहरू सार्वजनिक गरेको हो ।

