आइएमई पेको हवाई यात्रा अफर, हरेक दिन एक जनालाई १ रुपैयाँमै टिकट |
काठमाडौं । आइएमई पे ले निर्वाचनको अवधिभरका लागि हवाई यात्रा अफर सार्वजनिक गरेको छ । कम्पनीले आइएमई पे मार्फत हवाई टिकट काट्नेमध्ये एक जनालार्य हरेक दिन १ रुपैयाँमै टिक उपलब्ध गराउने गरी उक्त अफर सार्वजनिक गरेको हो ।

