तोफिचु तड्का लिची बजारमा |
काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्राण्ड तोफिचु अन्तर्गत नयाँ तड्का लिची ल्याएको छ । ‘टेष्टको नयाँ ट्विस्ट’को नारा सहित सूर्य नेपालले तोफिचु तड्का लिची बजारमा सार्वजनिक गरेको हो ।
काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्राण्ड तोफिचु अन्तर्गत नयाँ तड्का लिची ल्याएको छ । ‘टेष्टको नयाँ ट्विस्ट’को नारा सहित सूर्य नेपालले तोफिचु तड्का लिची बजारमा सार्वजनिक गरेको हो ।
काठमाडौं । डीएभी विद्यालयले शिक्षकहरुलाई लक्षित गर्दै तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवं कार्यशाला गोष्ठी सञ्चालन गरेको छ । विश्व जनसंख्याको २० प्रतिशत हिंस्सा न्यूरो डाइभरजेन्ट रहेको र उनीहरुको शिक्षण फरक ढंगबाट हुनुपर्ने मान्यता न्यूरोडाइभरजेन्ट विद्वानहरुमा रहेकोले सोही अनुसार शिक्षकहरुलाई प्
काठमाडौं । नेपाल ल्युव आयल लिमिटेडले गल्फ लुब्रिकेन्टका एकैदिन ३ नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजना गर्दै चन्द्रपुर, नारायणघाट र हेटौंडामा उक्त नयाँ शोरुम संचालनमा ल्याएको हो ।
काठमाडौं । नेपालमा हाल प्रसारण भइरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । फाइवर इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेट विश्वकपको प्रचारणमा नेपालको लागि इन्टरनेट पार्टनरको रुपमा आवद्ध भएको हो ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अछाममा अभिकर्ता भेला सम्पन्न गरेको छ ।
काठमाडौं । आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेड र यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालबीच सहयोग सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका प्रतिनिधि एग्नेस लुज र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरे ।
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमी नेपाल बीच लर्निंग एण्ड डेभलपमेन्टको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा तरकारी तथा फलफुलमा पन्ध्र प्रतिशत छुट पाईने भएको छ । विद्युतीय कारोबारलाइ प्रवद्र्घन गर्ने उद्देश्यले स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गर्दै हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिद गर्दा स्मार्ट क्युआर मार्फत भुक्तानी गरे छुट पाईने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ ।