नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमीबीच सम्झौता |
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमी नेपाल बीच लर्निंग एण्ड डेभलपमेन्टको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमी नेपाल बीच लर्निंग एण्ड डेभलपमेन्टको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । नेपाली पात्रोले ‘अद्भूत रेडियो-रेडियो पनि अनलाइन समाचार पनि’ भन्ने थिममा आईओएस तथा एन्ड्रोइड दुवै माध्ययमहरुमा नयाँ अपडेट सार्वजनिक गरेको छ । दुई महिना अघि नेपाली पात्रोले ‘यो गज्जब छ’ भन्ने थिम सार्वजनिक गरेको थियो ।
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले थापाथली घटनामा घाइते भएका नगर प्रहरीहरुको निःशुल्क उपचार गरिदिएको छ ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा कम्पनीको डडेल्धुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको कम्पनीले जनाएको छ ।
काठमाडौं । काठमाडौंमा रहेको हेराल्ड कलेजले दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहमा स्नातक तह उत्तीर्ण गरेका ३९६ जना विद्यार्थीलाई दीक्षित गरिएको कलेजले जनाएको छ ।
काठमाडौं । सिभिल बैंकले १२ औं वार्षिकोत्सवको अवसरमा देशैभर विविध कार्यक्रम आयोजना गरेको छ । नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सफा टेम्पुको भाडा क्यूआर कोडबाट भुक्तानी गर्ने कार्यको थालनी गरी ‘‘गो क्यासलेस’ अभियानलाई निरन्तरता दिएको छ ।
काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धनका लागि आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । इसेवा मनी ट्रान्सफरका ब्राण्ड एम्बेसेडर एवं नेपाली सिने जगतका नायक राजेश हमाल र यूएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकालबीच भेटवार्ता भएको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ स्थित राजमार्ग चौराहामा शाखा विस्तार गरेको छ ।
काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले आफ्नो जिङ्गलमा टिकटक बनाउने टिकटक प्रयोगकर्ताहरूका लागि ३ लाख ५० हजार रुपैयाँ जित्ने मौका ल्याएको छ ।