तोफिचु तड्का लिची बजारमा |
काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्राण्ड तोफिचु अन्तर्गत नयाँ तड्का लिची ल्याएको छ । ‘टेष्टको नयाँ ट्विस्ट’को नारा सहित सूर्य नेपालले तोफिचु तड्का लिची बजारमा सार्वजनिक गरेको हो ।
काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्राण्ड तोफिचु अन्तर्गत नयाँ तड्का लिची ल्याएको छ । ‘टेष्टको नयाँ ट्विस्ट’को नारा सहित सूर्य नेपालले तोफिचु तड्का लिची बजारमा सार्वजनिक गरेको हो ।
काठमाडौं । गरिमा विकास बैंकको मोबाइल बैकिङ्ग (गरिमा डिजिटल बटुवा एप) बाट अब नेपाल–पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ ।
काठमाडौं । नेपालमा हाल प्रसारण भइरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । फाइवर इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेट विश्वकपको प्रचारणमा नेपालको लागि इन्टरनेट पार्टनरको रुपमा आवद्ध भएको हो ।
काठमाडौं । बैंक/वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक मार्फत नेपाल पे क्यूआरमा १ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । ४ महिनाको छोटो समयमा १ लाखभन्दा बढी मर्चेन्ट क्यूआरमा आबद्ध भएको कम्पनीले जनाएको छ ।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले छैटौं पटक बैंक अफ दि इयर अवार्ड जितेको छ । बैंकले हालै मात्र प्रतिष्ठित फाइनान्सियल टाइम्स, ‘बैंक अफ द इयर २०२२’ अवार्ड जितेको हो । सन् २०२२ को लागि देशको ‘उत्कृष्ट बैंक’ छनोट भएको हो ।
काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुको प्रायोजनमा नेपालमै पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ आयोजना भइरहेको छ । २२ सेप्टेम्बरदेखि सुरु भएको ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’आउँदो डिसेम्बर १० तारिखसम्म चल्नेछ ।
काठमाडौं । हाम्रो पात्रो रेमिटले १ वर्ष पूरा गरेको छ । यो अवधिमा हाम्रो पात्रो रेमिटमार्फत १ अर्ब ५० कराेड रुपैयाँ नेपाल भित्रिएकाे छ ।
काठमाडौं । उद्योग संगठन मोरङले कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ (विराट एक्स्पो) २०७९ को आयोजना गर्ने भएको छ । प्रदर्शनी विराटनगर महानगरपालिका १४ स्थित स्नातकोत्तर क्याम्पस परिसर, पुरानो हवाई फिल्डमा यही मङ्सिर २९ देखि पुस ६ गतेसम्म हुने भएको हो । एक्सपोको तयारी पूरा हुन साढे ३ करोड रुपैय
काठमाडौं । असली हिमाली कम्पनीले प्राकृतिक रूपबाट बनेको ‘अल इन वान वास’ साबुन बजारमा सार्वजनिक गरेको छ । आफ्ना उत्पादनलाई उत्कृष्ट पहिचान दिलाउन सफल कम्पनीले प्राकृतिक जडिबुटी तथा वनस्पतिबाट उत्पादन गरेको साबुन बजारमा ल्याएको हो ।
काठमाडौं । खल्ती र काठमाडौं महानगरपालिकाबीच राजस्व संकलन डिजिटलाइजेसन गर्ने सम्बन्धमा सम्झौता भएको छ । योसँगै काठमाडौं महानगरपालिकाका सबै प्रकारका कर ‘खल्ती’ मार्फत नै तिर्न सकिने भएको छ । यो सुविधाले करदाताहरुले सहज बनाएको कम्पनीले दावी गरेको छ ।