डडेल्धुरामा नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम |
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा कम्पनीको डडेल्धुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको कम्पनीले जनाएको छ ।

