शिवम् सिमेन्टको उपभोक्ता लक्षित उपहार योजना सार्वजनिक |
काठमाडौं । शिवम् सिमेन्टले ग्राहकका लागि ‘शिवम् सँग उपहार टन्न’ नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । शिवम् सिमेन्टले ग्राहकका लागि ‘शिवम् सँग उपहार टन्न’ नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।
हामी मान्छे बिरामी भयौं भने हस्पिटल जान्छौं । तर, घर बिरामी भए कहाँ जाने त ? हो, जसरी हामी बिरामी भयौं भने हामीलाई अप्ठ्यारो हुन्छ त्यस्तैगरी पनि बिरामी हुन्छ । बिरामी घरमा बस्नु आफू र आफ्नो परिवारको लागि जोखिमपूर्ण हुने गर्दछ ।
काठमाडौं । बैंक/वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक मार्फत नेपाल पे क्यूआरमा १ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । ४ महिनाको छोटो समयमा १ लाखभन्दा बढी मर्चेन्ट क्यूआरमा आबद्ध भएको कम्पनीले जनाएको छ ।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले छैटौं पटक बैंक अफ दि इयर अवार्ड जितेको छ । बैंकले हालै मात्र प्रतिष्ठित फाइनान्सियल टाइम्स, ‘बैंक अफ द इयर २०२२’ अवार्ड जितेको हो । सन् २०२२ को लागि देशको ‘उत्कृष्ट बैंक’ छनोट भएको हो ।
काठमाडौं । सिभिल बैंक लिमिटेडले नेपालगञ्ज र जानकीमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी ‘गो क्यासलेस’ अभियान सञ्चालन गरेको छ ।
काठमाडौं । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ । एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एकमात्र बैंक हो ।
काठमाडौं । हाम्रो पात्रो रेमिटले १ वर्ष पूरा गरेको छ । यो अवधिमा हाम्रो पात्रो रेमिटमार्फत १ अर्ब ५० कराेड रुपैयाँ नेपाल भित्रिएकाे छ ।
काठमाडौं । उद्योग संगठन मोरङले कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ (विराट एक्स्पो) २०७९ को आयोजना गर्ने भएको छ । प्रदर्शनी विराटनगर महानगरपालिका १४ स्थित स्नातकोत्तर क्याम्पस परिसर, पुरानो हवाई फिल्डमा यही मङ्सिर २९ देखि पुस ६ गतेसम्म हुने भएको हो । एक्सपोको तयारी पूरा हुन साढे ३ करोड रुपैय
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संघसंस्थालाई सहयोग गरेको छ । देशका विभिन्न स्थानमा रहेका शाखाहरुले सामाजिक उत्तरदायित्व अनुसार नगद लगायत अन्य आवश्यक सामग्री सहयोग गरेको बैंकले जनाएको छ ।
काठमाडौं । खल्ती र काठमाडौं महानगरपालिकाबीच राजस्व संकलन डिजिटलाइजेसन गर्ने सम्बन्धमा सम्झौता भएको छ । योसँगै काठमाडौं महानगरपालिकाका सबै प्रकारका कर ‘खल्ती’ मार्फत नै तिर्न सकिने भएको छ । यो सुविधाले करदाताहरुले सहज बनाएको कम्पनीले दावी गरेको छ ।