मुक्तिनाथ कृषि कम्पनीको व्यवसायिक साझेदार सम्मेलन सम्पन्न |
काठमाडौं । मुक्तिनाथ विकास बैंकको सहयोगी कम्पनी मुक्तिनाथ कृषि कम्पनीले आफ्ना व्यवसायिक साझेदारहरूको वार्षिक सम्मेलन चितवनको भरतपुरमा सम्पन्न गरेको छ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकको सहयोगी कम्पनी मुक्तिनाथ कृषि कम्पनीले आफ्ना व्यवसायिक साझेदारहरूको वार्षिक सम्मेलन चितवनको भरतपुरमा सम्पन्न गरेको छ।
काठमाडौं । हर्ट्जले नेपालमा सेवा विस्तार गर्ने तयारी गरेको छ । सेवा विस्तार गर्न हर्ट्जले नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टूर्स लिमिटेडलाई आधिकारिकरुपमा प्रतिनिधि नियुक्त गरेको छ ।
काठमाडौं । संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिटेन्स भित्र्याउँदै आएको इ-सेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ।
काठमाडौँ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्टस्को संयुक्त आयोजनामा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजीङ्ग एंड इनभेसटमेन्ट एक्स्पो, नेपाल हेवी इकयुपमेन्ट एंड कन्सट्रकसन एक्स्पो आयोजना हुने भएको छ । काठमाडौँको भृकृटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने एक्स्
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले कालिन्चोक केबलकारमा १० प्रतिशत छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल र पशुपति रोड, गौशाला स्थित कालिन्चोक दर्शनबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सम्झौता गरेको छ।
काठमाडौं । डिशहोमले आफ्नो नयाँ कनेक्सनको शुल्क घटाएको छ । नयाँ कनेक्सनका लागि ३९९९ रुपैँया शल्क लिदैँ आएकोमा अब भने २९९९ रुपैँया मात्र लाग्ने भएको छ । कम्पनीले आफ्नो पुरानो अफरमा एक हजार रुपैयाँ छुट दिँदै यस्ताे याेजना ल्याएकाे हाे ।
काठमाडौं । आइएमई पे र क्युएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत दरमै दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा उपलब्ध गराउने कार्यविधि संशोधन गरेको छ ।
काठमाडौं । आइएमई पे मार्फत् ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ ।