प्रेसिडेन्ट ट्राभल एण्ड टुर्समार्फत हर्ट्जको सेवा नेपालमा |
काठमाडौं । हर्ट्जले नेपालमा सेवा विस्तार गर्ने तयारी गरेको छ । सेवा विस्तार गर्न हर्ट्जले नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टूर्स लिमिटेडलाई आधिकारिकरुपमा प्रतिनिधि नियुक्त गरेको छ ।
काठमाडौं । हर्ट्जले नेपालमा सेवा विस्तार गर्ने तयारी गरेको छ । सेवा विस्तार गर्न हर्ट्जले नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टूर्स लिमिटेडलाई आधिकारिकरुपमा प्रतिनिधि नियुक्त गरेको छ ।
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आज काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुकोलागि प्रति विद्यार्थी वार्षिक १२ हजार रूपैयाँको दरले १ लाख २० हजार रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।
काठमाडौं । आगामी चैत १४ र १५ मा आठौ संस्करणको पावर समिट २०२३ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को अगुवाइमा दुई दिन राजधानीमा आठौं संस्करणको ऊर्जा सम्मेलन हुन लागेको हो।
काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफले एक करोड एक लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ।
काठमाडौं । दक्ष जनशक्ति र गुणस्तरीय निर्माण सामग्रीको पहुँच घरघरमा पुर्याउने लक्ष्यसहित नेपालको सबैभन्दा कुशल उत्पादकको रुपमा परिचित हुन “नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालि” का उत्कृष्ट उत्पादनहरु नेपालभरी उपलब्ध छन् ।
जापान । एरु एकेडिमी ओसाका र क्योउदाइ रेमिट्यान्स÷आईएमइको संयुक्त आयोजनामा पहिलोपटक जापानमा नेपाल जापान शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन सेमिनार सम्पन्न भएको छ ।
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १६औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा प्राकृतिक रेशाजन्य उत्पादन, कर्णालीका खाना परिकार तथा स्थानीय मौलिक उत्पादनहरुमा अवलोकनकर्ता तथा उपभोक्ताहरुको आकर्षण देखिएको छ ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिक़्वल फाउन्डेसनले आयोजना गरेको तीन दिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिंग फर ह्युम्यानिटी’ सम्पन्न भएको छ ।
ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल बुधबारदेखि १७ वर्षमा प्रवेश गरेको छ। अल्का अस्पताल २०६३ साल फागुन ३ गतेदेखि संचालनमा आएको थियो।
काठमाडौं । खल्तीले प्रयोगकर्ताहरूका लागि आफ्नो फ्ल्यागशिप अफर फेरी लिएर आएको छ जसमा खल्ती मार्फत उडान टिकट बुक गरि बम्पर पुरस्कारको रूपमा वनप्लस ११ स्मार्टफोन जित्ने मौका पाउनेछन्। साथै, प्रत्येक दिन एक भाग्यशाली विजेताले फ्लाइट टिकट खरिदमा मात्र १ रूपैयाँमा उडान टिकट प्राप्त गर्नेछन्।