आइएमई पे अब सजिलै ट्राफिक फाइन तिर्ने मिल्ने |
काठमाडौं । आइएमई पे मार्फत् ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ ।
काठमाडौं । आइएमई पे मार्फत् ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत दरमै दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा उपलब्ध गराउने कार्यविधि संशोधन गरेको छ ।
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, प्रहरी कल्याण कोष र प्रभु बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी–प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी समझदारी भएको छ ।
काठमाडौँ । खानेपानी क्षेत्रलाई प्रविधि मार्फत डिजिटलाइज गर्दै आएका नेपालको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झाौता भएको छ । सम्झौतासँगै प्रविधिको आदान प्रदान मार्फत नेपाल र भारतका खानेपानी क्षेत्रमा रहेका चुनौतीहरूलाई समाधान गर्न रणनीतिक र व्यवसायिक सहकार्य गर्ने सहमति भएको छ ।
काठमाडौं । हर्ट्जले नेपालमा सेवा विस्तार गर्ने तयारी गरेको छ । सेवा विस्तार गर्न हर्ट्जले नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टूर्स लिमिटेडलाई आधिकारिकरुपमा प्रतिनिधि नियुक्त गरेको छ ।
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आज काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुकोलागि प्रति विद्यार्थी वार्षिक १२ हजार रूपैयाँको दरले १ लाख २० हजार रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले कालिन्चोक केबलकारमा १० प्रतिशत छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल र पशुपति रोड, गौशाला स्थित कालिन्चोक दर्शनबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । माघ महिनामा बैंकहरुको निक्षेप संकलन २५ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स सँघको तथ्याँक अनुसार वाणिज्य बैंकहरुमा २५ अर्ब ६ करोड रुपैयाँ निक्षेप थपिएको छ।
काठमाडौं । डिशहोमले आफ्नो नयाँ कनेक्सनको शुल्क घटाएको छ । नयाँ कनेक्सनका लागि ३९९९ रुपैँया शल्क लिदैँ आएकोमा अब भने २९९९ रुपैँया मात्र लाग्ने भएको छ । कम्पनीले आफ्नो पुरानो अफरमा एक हजार रुपैयाँ छुट दिँदै यस्ताे याेजना ल्याएकाे हाे ।
काठमाडौं । आगामी वैशाख २० गतेदेखि २४ गते (मे ३ देखि ७) सम्म अष्ट्रेलियाको नमस्ते रेष्टुरेन्टमा फुड प्रवर्द्धन कार्यक्रम हुने भएको छ।