भदौ ५, २०७५ नेपाल बङ्गलादेश बैंक र स्टार अस्पतालबीच सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । नेपाल बङ्गलादेश बैंक र स्टार अस्पतालबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ ।
भदौ ५, २०७५ एनआईसी एशिया र प्राइम लाइफबीच बैंकासुरेन्स सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । एनआईसी एशिया बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
भदौ ४, २०७५ नेपाल ग्याँसको कम्पोजिट सिलिण्डर बजारमा | बाहिरबाटै ग्यास हेर्न मिल्ने सिलिन्डरकको मूल्य १० हजार ६ सय आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल ग्याँस उद्योगले कम्पोजिट एलपि ग्याँस सिलिण्डर बजारमा ल्याएको छ । नयाँ ब्राण्ड लाइट सेफ नामका सिलिण्डर नेपाल ग्याँसले बिक्री गर्नेछ ।
भदौ ४, २०७५ आईएमई लाइफ पहिलो वर्षमै साढे ५३ करोड बीमा शुल्क संकलन गर्न सफल | आर्थिक पाटी संवाददाता काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसाय सञ्चालनको प्रथम वर्षमै ५३ करोड ५० लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ ।
भदौ ४, २०७५ ज्योति विकास र देवः विकास बैंकबीच रेमिट्यान्ससम्बन्धी सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । ज्योति विकास बैंक र देवः विकास बैंकबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ ।
भदौ ४, २०७५ कुमारी बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता | कुमारी बैंकका ग्राहकलाई विभिन्न उपचार सेवामा १० प्रतिशत छुट आर्थिक पाटी संवाददाता काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर (राजीव गान्धी क्यान्सर संस्थान तथा रिसर्च सेन्टर) बीच स्वास्थ्य उपचारसम्बन्धी सम्mभौता भएको छ ।
भदौ ४, २०७५ सन नेपाल लाइफ इन्स्योरेन्स र एनसीसी बैंकबीच बैंकासुरेन्स सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौ (आपास) । सन नेपाल लाइफ इन्स्योरेन्स र एनसीसी बैंकबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
भदौ ४, २०७५ प्राइम बैंकद्वारा ओम डेभलपमेण्ट बैंकको प्राप्ति | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । प्राइम कमर्सियल बैंकले ‘ख’ वर्गको वित्तीय संस्था ओम डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको छ ।
भदौ ४, २०७५ एभरेष्ट बैंक र एनबीआईबीच सम्झौता | कर्मचारीका लागि वार्षिक न्यूनतम रू. ५० लाखबराबरको तालीम आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच तालीम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।
भदौ ३, २०७५ एशियन लाइफको योजना ‘जीवन सञ्जीवनी’ | ५० हजारमै बीमा गर्न सकिने आर्थिक पाटी संवाददाता काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ग्राहकहरुका लागि नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ ।