भदौ ३, २०७५ एशियन लाइफको योजना ‘जीवन सञ्जीवनी’ | ५० हजारमै बीमा गर्न सकिने आर्थिक पाटी संवाददाता काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ग्राहकहरुका लागि नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ ।
भदौ ३, २०७५ एनआईसी एशिया र नर्भिक अस्पतालबीच सम्झौता | बैंकका ग्राहकहरुलाई स्वास्थ्योपचारमा १० प्रतिशतसम्म छुट आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । एनआईसी एशिया बैंक र नर्भिक इण्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजबीच स्वास्थ्योपचारसम्बन्धी सम्झौता भएको छ ।
भदौ ३, २०७५ राष्ट्रिय बीमा कम्पनीे र ओम डभेलपमेन्ट बैंकबीच बैंकासुरेन्स सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । राष्ट्रिय बीमा कम्पनी र ओम डभेलपमेन्ट बैंकबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
भदौ ३, २०७५ एउटै संस्थामार्फत आउनुस्, आवश्यक परेको मात्रामा सुन उपलब्ध गराउँछौं ः गभर्नर | विमानस्थलमा भण्डारण केन्द्रको स्थापनाका लागि राष्ट्र बैंकले सहजीकरण गर्ने आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सम्पूर्ण व्यवसायीहरु एक भएर एउटै छाता संस्थामार्फत आई माग गरेमा नेपाल राष्ट्र बैंकले व्यवसायीहरूले माग गरेको मात्रामा सुन उपलब्ध गराउन सक्ने बताएका छन् ।
भदौ २, २०७५ ‘नेपाल हाइयर एजुकेशन फेयर’ जारी | शुक्रवार मात्र ४ हजारभन्दा बढीको सहभागिता, आज शनिवार पनि जारी आर्थिक पाटी संवाददाता काठमाडौं । भिजन मिडिया इन्कर्पोरेशन र एजुकेशन डट कमको आयोजनामा काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा हिजो शुक्रवारदेखि सञ्चालन भइरहेको दुईदिने ‘नेपाल हाइयर एजुकेशन फेयर’मा विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रह्यो ।
भदौ १, २०७५ ग्लोबल आईएमई र आईएमई लाइफबीच बैंकासुरेन्स सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । अब ग्लोबल आईएमई बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच हालै बैंकसुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
भदौ १, २०७५ एनआईसी एशिया र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । एनआईसी एशिया बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।
भदौ १, २०७५ ‘नेपाल हाइयर एजुकेशन फेयर’ शुरू, | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । आजदेखि काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा ‘नेपाल हाइयर एजुकेशन फेयर’ शुरू भएको छ ।
भदौ १, २०७५ सांग्रिला डेभलपमेण्ट बैंक र जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक र जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
भदौ १, २०७५ ग्लोकल टिन हिरोको अन्तिम ६ को नाम सार्वजनिक | आर्थिक पाटी संवाददाता काठमाडौं । वाइवाइ र ग्लोकल प्राइभेट लिमिटेडले सञ्चालन गरेको ‘ग्लोकल टिन हिरो’को अन्तिम ६ जना प्रतिस्पर्धीको नाम सार्वजनिक भएको छ ।