भदौ ७, २०७५ भृकुटीमण्डपमा ‘बृहत् तीज व्यापार मेला’ आजदेखि शुरू, २ सयभन्दा बढी स्टल | आर्थिक पाटी संवाददाता काठमाडौं । महिला सिर्जनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डट कमको व्यवस्थापनमा काठमाडौंको भृकुटीमण्डपमा ‘बृहत् तीज व्यापार मेला २०१८’ आजदेखि शुरू भएको छ ।
भदौ ६, २०७५ माछापुच्छ्रे बैंक र रियान्डा बिज सर्भबीच वित्तीय सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । माछापुच्छ्रे बैंक र रियान्डा बिज सर्भबीच सम्झौता भएको छ ।
भदौ ६, २०७५ कालीमाटी तरकारी बजार खुले पनि आपूर्ति घट्यो | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । सरकारी अनुगमन टोली र कालीमाटी तरकारी बजारका व्यवसायीबीच धरपकड भएपछि सरकारी अनुगमनको विरोधमा बन्द भएको तरकारी बजार आजदेखि खुलेको छ ।
भदौ ६, २०७५ बोर्डद्वारा एनआईसी एशियालाई ऋणपत्र निष्कासन गर्न अनुमति | आर्थिक पाटी संवाददाता काठमाडौं । एनआईसी एशिया बैंकलाई ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने बाटो खुलेको छ ।
भदौ ६, २०७५ सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने सरकारको लक्ष्य असफल | अझै १ सय १६ स्थानीय तह बैंकविहीन आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले सबै स्थानीय तहमा बैंक वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य भेट्न सरकार असफल भएको बताएका छन् ।
भदौ ५, २०७५ गण्डकी विकास बैंक र नेपाल मेडिसिटी हस्पिटलमा छुट पाउने | आर्थिक पाटी संवाददाता काठमाडौं । गण्डकी विकास बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच स्वास्थ्य उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ ।
भदौ ५, २०७५ एमजीको अन्तरराष्ट्रियस्तरको अत्याधुनिक नयाँ शोरुम नक्शालमा | जीएस र जेडएस गाडि नेपाल भित्रीयो आर्थिक पाटी संवाददाता काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोर्टस कम्पनीले उच्चकोटीको एमजीका उत्पादनहरु जीएस र जेडएस नेपाली बजारमा ल्याएको छ ।
भदौ ५, २०७५ नोटवन्दीबारे अहिले नसोचौं : गभर्नर नेपाल | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नोटवन्दीका विषयमा अहिल्यै सोच्नु नहने बताएका छन् ।
भदौ ५, २०७५ नबिल बैंकको संचालकमा हेरफेर | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । नबिल बैंकको सञ्चालक समितिमा हेरफेर भएको छ ।
भदौ ५, २०७५ नेपाल बङ्गलादेश बैंक र स्टार अस्पतालबीच सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । नेपाल बङ्गलादेश बैंक र स्टार अस्पतालबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ ।