भदौ १, २०७५ कैलाश विकास बैंक र गरिमा रेमिटबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । कैलाश विकास बैंक र गरिमा रेमिटबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ ।
भदौ १, २०७५ तीन खेलाडी माछापुच्छ्रे बैंकका ब्राण्ड एम्ब्यासडर | आर्थिक पाटी संवाददाता काठमाडौं । माछापुच्छ्रे बैंकले कम्पनीको ब्राण्ड एम्ब्यासडरमा खेलकुद क्षेत्रका तीन जना स्टारलाई नियुक्त गरेको छ ।
साउन ३१, २०७५ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान सदस्यमा भवानी राणा | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनीत भएकी छिन् ।
साउन ३१, २०७५ आठौं ‘जब फेयर’ सम्पन्न, चार दर्जनभन्दा बढी प्रतिष्ठित कम्पनीको सहभागिता | आर्थिक पाटी संवाददाता काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेण्ट (कुसोम) को आयोजनामा सञ्चालित आठौं ‘जब फेयर’ सम्पन्न भएको छ ।
साउन ३१, २०७५ राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई नर्भिकमा छुट | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । राष्ट्रिय वाणिज्य बैंक र नर्भिक हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ ।
साउन ३१, २०७५ ‘रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजनामा ९६ हजारभन्दा बढी विजेता | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । स्प्राइटको ‘रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजनामा ९६ हजारभन्दा बढी विजेता बनेको कम्पनीले जानकारी दिएको छ ।
साउन ३०, २०७५ एनआईसी एशिया र प्रभु लाइफबीच बैंकासुरेन्स सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं । एनआईसी एशियाबाट प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
साउन ३०, २०७५ स्पर्स लघुवित्तका प्रशिक्षार्थी फिल्ड कर्मचारीलाई लघुवित्त तालीम | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । स्पर्श लघुवित्त वित्तीय संस्थाले आफ्ना २० वटै शाखा कार्यालयमा कार्यरत प्रशिक्षार्थी फिल्ड कर्मचारीलाई दुईदिने आधारभूत लघुवित्त तालीम दिएको छ ।
साउन ३०, २०७५ लक्ष्मी लघुवित्तका तीन नयाँ शाखा सञ्चालनमा | आर्थिक पाटी संवाददाता काठमाडौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
साउन ३०, २०७५ एनआईसी एशियाका धादिङमा तीन नयाँ शाखा सञ्चालनमा | आर्थिक पाटी संवाददाता काठमाडौं । एनआईसी एशिया बैंकले धादिङमा तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।