काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले प्रदेश र स्थानीय तहले संविधानबमोजिम नै लगाएको भए पनि करको दर र दायरामा केही द्विविधा सृजना भएको स्वीकारेका छन् ।
काठमाडौं । महिला सिर्जनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डट कमको व्यवस्थापनमा काठमाडौंको भृकुटीमण्डपमा चलि रहेको ‘बृहत तीज व्यापार मेला २०१८’ मा अवलोकनकर्ताको भिड लागेको छ ।