भदौ ११, २०७५ कालिका लघुवित्तको नयाँ कर्मचारीका लागि अभिमुखीकरण तालीम | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थाका आएका आफ्ना नवप्रवेशी कर्मचारीका लागि एक दिने अभिमुखीकरण तालीम आयोजना गर्यो ।
भदौ ११, २०७५ प्रभु इन्स्योरेन्सका ग्राहकले मेडिसिटी अस्पतालमा नगदरहित सेवा पाउने | आर्थिक पाटी संवाददाता काठमाडौं । प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटी अस्पतालबीच नगदरहित उपचार सेवासम्बन्धी सम्झौता भएको छ ।
भदौ ११, २०७५ जनता बैंकको नयाँ योजना ‘मेरो तलब खाता’ | ७ लाखसम्मको बीमा योजना आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । जनता बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरूको हितका लागि ‘मेरो तलब खाता’ नामक नयाँ योजना सञ्चालनमा ल्याएको छ ।
भदौ १०, २०७५ काबरा ग्रुपको तीन प्रकारका चाउचाउ बजारमा | आर्थिक पाटी संवाददाता काठमाडौं । काबरा ग्रुपले तीन प्रकारका तयारी चाउचाउ उत्पादन गरेर बजारमा ल्याएको छ ।
भदौ १०, २०७५ स्मार्ट टेलिकम्युनिकेशन ‘इट्स फ्रिडम’ योजना | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । स्मार्ट टेलिकम्युनिकेशनले हालै ग्राहक प्रवद्र्धनात्मक योजना सञ्चालन गरेको छ ।
भदौ १०, २०७५ कुमारी बैंकमा सञ्चालक परिवर्तन | आर्थिक पाटी संवाददाता काठमाडौं । कुमारी बैंकमा सञ्चालक परिवर्तन भएका छन् । बैंकका सञ्चालक नरेश दुगडले राजीनामा दिएपछि सञ्चालक परिवर्तन गरिएको हो ।
भदौ १०, २०७५ कैलाश विकास बैंकको नयाँ शाखा ठमेलमा | थप चार स्थानमा खोल्ने तयारी आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ६३औं शाखा काठमाडौंको ठमेलमा स्थापना गरेको छ ।
भदौ १०, २०७५ मेगा बैंक र सिटिजन लाइफबीच बैंकासुरेन्स सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
भदौ ९, २०७५ बससेवा र थाइल्याण्डको टुवेल्भ गो गु्रप बीच अनलाइन बस टिकट सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपालमा अनलाईनबाट बस टिकट विक्री गर्दै आएको बससेवा डटकम र थाइल्याण्डको चर्चित् ट्राभल कम्पनी टुवेल्भ गो गु्रप (12 GO Group) बीच अनलाइन बस टिकट विक्री गर्ने विषयमा सम्झौता भएको छ ।
भदौ ९, २०७५ सिभिल बैंकको सहयोग बालविकास समाजलाई | आर्थिक पाटी संवाददाता काठमाडौं । सिभिल बैंक लिमिटेडले बालविकास समाजलाई २ लाख रुपैयाँ सहयोग गरेको छ ।