काठमाडौं (आपास) । साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १८ प्रतिशत बोनस शेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनका लागि ०.९५ प्रतिशत अर्थात् एक करोड ३० लाख रुपैयाँबराबरको नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ ।
काठमाडौं । नेपालमा शेयरबजारसम्बन्धी डिजिटल पत्रिका प्रकाशन र पोर्टफोलियो सफ्टवेयर पनि सञ्चालन गर्दै आएको शेयरसंसार डटकमले ‘एसएस प्रो’ सफ्टवेयर सार्वजनिक गरेको छ ।
काठमाडौं । आफ्ना ग्राहकहरुलाई समयसुहाउँदो आधुनिक बैंकिङ सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकले हालैदेखि आफ्ना ग्राहकहरूको सहजताका लागि अर्को सेवा पनि थप गरेको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको हितका लागि नयाँ कर्जा योजना ल्याएको छ । बैंकले ५ दिनभित्र १० करोड रुपैयाँसम्म कर्जा दिने योजना ल्याएको हो ।