काठमाडौं । तपाईं घर वा गाडी किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भने एनआईसी एशिया बैंक लिमिटेडमा जानुस् । सो बैंकले सस्तो ब्याजदरमा नयाँ चामत्कारिक कर्जा योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । सनराइज बैंकको पीओएस मेशिन लिएर दुरुपयोग गर्ने काठमाडौं तारकेश्वरका प्रदीप न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच बैंंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । आज तोलामा तीन सय रुपैयाँ बढेर प्रतितोला ५८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले छ ।