भदौ २३, २०७५ झुटो आरोप लगाएको भन्दै एनसीसी बैंकका सञ्चालकले दिए राजीनामा | आर्थिक पाटी संवाददाता काठमाडौं । एनसीसी बैंक लिमिटेडका सञ्चालक विष्णुप्रसाद धितालले हिजोको मितिबाटै लागू हुने गरी राजीनामा दिएका छन् ।
भदौ २२, २०७५ इन्फ्रास्ट्रक्चर बैंकको डीसीईओमा भूपेन्द्र पाण्डे | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । सञ्चालनको तयारीमा रहेको नेपालको पहिलो पूर्वाधार विकास बैंकको डेपुटी सीईओमा भूपेन्द्र पाण्डे नियुक्त भएका छन् ।
भदौ २२, २०७५ ज्योति विकास बैंकको नयाँ शाखा जनकपुर र गोलबजारमा | आर्थिक पाटी संवाददाता काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
भदौ २२, २०७५ माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
भदौ २२, २०७५ मेगा बैंकबाट अब एनएलजीको सेवा | आर्थिक पाटी संवाददाता काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
भदौ २२, २०७५ रिलायबल नेपाल दोस्रो वर्षमा | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको छ ।
भदौ २१, २०७५ नबिलको भिसाकार्ड प्रवर्धनात्मक अभियान | आर्थिक पाटी संवाददाता काठमाडौं । नबिल बैंकले आफ्ना भिसाकार्डवाहक ग्राहकहरूलाई लक्षित गरेर ‘नबिल भिसा कार्ड नगद फिर्ता योजना’ नामक नबिल भिसाकार्ड प्रवर्धनात्मक अभियानको सञ्चालन गर्दै आएकोमा सो अभियानमा देहायबमोजिम परिवर्तन गरेको छ ।
भदौ २१, २०७५ फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने एलपी ग्यास अब १ हजार ४ सय | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको मूल्य बढाएको छ ।
भदौ २१, २०७५ अमेरिकी डलरको मूल्य आज पनि बढ्यो | आर्थिक पाटी संवाददाता काठमाडौं । अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको नेपाली बजार मूल्य १ सय १५ रुपैयाँ ११ पैसा पुगेको छ ।
भदौ २१, २०७५ एशियन लाइफद्वारा मृतकको परिवारलाई साढे २० लाख रुपैयाँ मृत्युदाबी भुक्तानी | आर्थिक पाटी संवाददाता काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले धादिङको एक परिवारलाई साढे २० लाख मृत्युदाबी भुक्तानी गरेको छ ।