काठमाडौं । सोबित बांगा र सुप्रिया पउलले सन् २०१५ मा अन्तरराष्ट्रिय युवाहरुमा मानविय सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ समाजका सफल व्यक्तिहरुको प्रेरणादायि कथाहरु शेयर गर्ने प्ल्याटफर्मको रुपमा जोस टकको स्थापना गरेका हुन् ।
काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल विभागले ओम ब्राण्डमा ओपीसी र पीपीसी सिमेण्ट उत्पादन गर्दै आइरहेको इण्टरनेशनल सिमेण्ट प्रालिको इजाजतपत्र रद्द गरेको छ ।