काठमाडौं । कुमारी बैंक लिमिटेडले टिच फर नेपालको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउने अभियानलाई सहयोग गरेको छ ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चय कोषले कोषमा रहेको लगानीयोग्य रकमलाई १ वर्षभन्दा बढी अवधिको निक्षेपमा लगानी गरी पूँजीबजारको प्रमुख खेलाडीको रूपमा रहनुपर्ने बताएका छन् ।