अशोज ३, २०७५ फर्निचर तथा फर्निसिङ एक्स्पो ˊफर्नेक्स २०१८ˋ को तयारी पुरा, बिहीबार उद्घाटन हुँदै | आर्थिक पाटी संवाददाता काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा असोज ४ गते बिहीबारदेखि आयोजना हुने फर्निचर तथा फर्निसिङ एक्स्पो ˋफर्नेक्स २०१८’ को तयारी पुरा भएको छ ।
अशोज २, २०७५ नयाँ नोट साट्ने होइन ? तयारी थाल्यो राष्ट्र बैंकले | रू. ४० अर्बको नयाँ नोट आउँदै, प्रतिव्यक्ति २० हजारसम्म, राष्ट्र बैंकमै गए २७ हजारसम्म साट्न पाइने आर्थिक पाटी संवाददाता काठमाडौं । आउँदै गरेको दशैंतिहार तथा छठ पर्वलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरणको तयारी थालेको छ ।
अशोज २, २०७५ सिद्धार्थ क्यापिटलको साधारणसभा असोज २५ गते, ३० प्रतिशत लाभांश दिने | आर्थिक पाटी संवाददाता काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको सातौं वार्षिका साधारणसभा असोज २५ गते हुने भएको छ ।
अशोज २, २०७५ गण्डकी विकास बैंकले १५ लाखसम्म बिनाधितो कर्जा दिने | बचत खातामा दैनिक ७ प्रतिशत ब्याज आर्थिक पाटी संवाददाता काठमाडौं । गण्डकी विकास बैंकले ‘प्रोफेसनल कर्जा’ योजना बजारमा ल्याएको छ । बैंकले बिनाधितो १५ लाख रुपैयाँसम्मको कर्जा दिने योजना बजारमा ल्याएको छ ।
अशोज २, २०७५ ग्लोबल आईएमईका ग्राहकलाई न्यूरो हस्पिटलमा १५ प्रतिशतसम्म छुट | आर्थिक पाटी संवाददाता काठमाडौं । ग्लोबल आईएमई बैंक र विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलबीच उपचारसेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
अशोज २, २०७५ जनता अवकाश कोषले नाफा वितरण गर्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । जनता अवकाश कोषले बचत मौज्दातको १ प्रतिशतका दरले नाफा वितरण गर्ने भएको छ । कोषको आइतबार बसेको सञ्चालक समितिको बैठकले नाफा वितरणको उक्त निर्णय गरेको हो ।
अशोज २, २०७५ असोज महिनाभरि माछापुच्छ्रे महोत्सव | बैंकिङ अनुभूति गराउने खालका सेवा सुविधा र छुट आर्थिक पाटी संवाददाता काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असोज महिनाभरि देशभर रहेका शाखाहरूमा ‘माछापुच्छ्रे महोत्सव’ सञ्चालन गरिरहेको छ ।
अशोज २, २०७५ मेगा बैंकको शाखारहित सेवा उदयपुरमा | आर्थिक पाटी संवाददाता काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
अशोज २, २०७५ नेपाल बैंक र प्राइम लाइफबीच बैंकासुरेन्स सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्झौता सम्पन्न भएको छ ।
अशोज १, २०७५ लुम्बिनी विकास बैंकमा नयाँ सञ्चालक समिति | आर्थिक पाटी संवाददाता काठमाडौं । लुम्विनी विकास बैंक लिमिटेडल आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ ।