काठमाडौं । सरकारले हालै जारी गरेको अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक २०७५ का विभिन्न प्रावधानहरूमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनब्याब्सन) काठमाडौंले आफ्नो गम्भीर असहमति रहेको बताउँदै ज्ञापनपत्र पेश गरेको छ ।
काठमाडौं । काठमाडौंको थापाथलीमा लागत करिब २ अर्ब रुपैयाँको लागतमा नेपाल राष्ट्र बैंकको अत्याधुनिक भवन बन्ने भएको छ । राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथलीमा निर्माण हुन लागेको उक्त भवनको आज गभर्नर डा. चिरञ्जीवी नेपालले शिलान्यास गरेका हुन् ।
काठमाडौं । दराजले नेपालमा पहिलो सेलर समिट गरेको छ । दराजका ६ सय ५० भन्दाबढी बिक्रेताहरुको सहभागितामा सम्पन्न समिटले दराजमार्फत हुने व्यवसायमा नयाँ अवधारणा तथा अवसर प्रदान गरेको छ ।
काठमाडौं । सरकारले रातो सूचीमा परेपछि स्पष्टीकरण सोधिएका कालिमाटी तरकारी बजारका सबै ९८ स्टल सञ्चालकमध्ये चित्तबुझ्दो जवाफ नदिएका स्टल खारेज गर्ने निर्णयअनुसार पछिल्लो पटक थप ५१ वटा स्टर खारेज गरेको छ ।
काठमाडौँ । नेपालकको लोकप्रिय मोटरबाइक ‘पल्सर’ ले नेपालको सबैभन्दा चर्चित तथा प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरको सम्झौता गरेको छ ।