काठमाडौं । विकासोन्मुख राष्ट्रका बीमा कम्पनी र रि इन्स्योरेन्स कम्पनीको छाता संस्था एशोसिएशन अफ इन्युरर्स एण्ड रि इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज (एआईआरडीसी) को २१औं सम्मेलन भोलि मंगलवारदेखि काठमाडौंमा शुरू हुँदै छ ।
काठमाडौं । एक पछि अर्को गर्दै बैंकहरुले कर्जाको व्याजदर घटाउन थालेका छन । हाल कर्जाको ब्याजदर घटेर ११ प्रतिशतसम्म आइसकेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।
पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्दी रवीन्द्रबहादुर प्रजूलाई झिनो मतअन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
काठमाडौं । ल्यावले गुणस्तरहिन खाद्य पदार्थ हो भनेर प्रमाणित गरेमा त्यस्ता व्यवसायीलाई कारबाही गर्नु पर्ने सम्बन्धित क्षेत्रका व्यवसायीहरुले बताएका छन् ।
काठमाडौं । अब अमेरिकामा बस्ने कुनै पनि नेपालीले नेपालमा सञ्चालनमा रहेका जुनसुकै बैंकमा पनि सिगे मनी ट्रान्सफरमार्फत सीधै खाता खोली रकम जम्मा गर्न सक्ने भएका छन् ।