काठमाडौं । जनता बैंक लिमिटेडले लमजुङको एक विद्यालयलाई प्रोजेक्टर सहयोगस्वरुप प्रदान गरेको छ । बैंकले बेंसीशहर नगरपालिका–१, रामचोकबेंसीस्थित बाल विकास आधारभूत विद्यालयलाई प्रोजेक्टर प्रदान गरेको हो ।
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७१औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा कम्पनीले २० वर्ष सेवा अवधि पूरा गर्ने कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रशंसापत्र प्रदान गरेको छ ।
काठमाडौं (आपास) । साइन रेसुंगा डेभलपमेण्ट बैकले २ स्थानमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले रुपन्देहीको देवदह नगरपालिकाको खैरेनी र शुद्घोधन गाउँपालिकाको फर्साटिकरमा नयाँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।
काठमाडौं । सिद्धार्थ बैंकले देशका विभिन्न ३ स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको राजविराज, रुपन्देहीको मणिग्राम र सौराहा फर्साटिकरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।