काठमाडौं । नेपाल बैंक लिमिटेड ८२ औं वर्षमा प्रवेश गरेको छ । बैंकको वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई समय सुहाउंँदो प्रविधिमैत्री बनाई दुर्गम सुगम सबै क्षेत्रका नेपालीलाई आधुनिक बैकिङ सुविधा उपलव्ध गराउन बैंकलाई शुभकामना दिएका छन् ।