काठमाडौं । एभरेष्ट बैंकले यस वर्ष आफ्नो २५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर मनाईरहेको छ । यस सिलसिलामा बैंकले भर्खरै कर्मचारीहरूको प्रतिभा खोज्नको लागि ईबीएल ट्यालेन्ट हन्टको आयोजना गरेको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुर, सूर्यविनायक नगरपालिका वडा न.८ स्थित सिपाडोलमा रहेको मुस्कान सेवा नेपाललाई अनाथ बालबालिकाहरुको निवास प्रबन्ध मिलाउनको लागि १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले नयाँ जीवन बीमालेख ‘दम्पती सावधिक योजना’ संचालनमा ल्याएको छ । यो योजनामा एउटै वीमा लेखमा श्रीमान र श्रीमतीलाई जीवन बीमा प्रदान गरिने बताइएको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारको सहयोगमा संचालित प्रभावकारी उर्जा बचत कार्यक्रमको परियोजना कार्यान्वयन इकाइका रुपमा काम गर्ने भएको छ । जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३० प्रतिशतसम्म अनुदान रकम बाणिज्य बैंक मार्फत उपलब्ध हुने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच निर्जीवन बीमा सेवा दिने बारे बैंकास्योरेन्स सम्झौता भएको छ । यस सम्झौतापछि सानिमा जनरल इन्स्योरेन्सका निर्जीवन बीमा सेवाहरु मुक्तिनाथ बैंकका बिभिन्न शाखाहरुमा उपलब्ध हुने बताइएको छ ।
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्युरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एनपी प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । भोली मंगलबार नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ट्रेजरी विल जारी गर्न लागेको छ । मंगलबार जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी बिलका लागि सोमबार मध्याह्न २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
काठमाडौं । अजोड इन्सुरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार अब कुमारी बैंकका ग्राहकहरूले अजोड इन्सुरेन्सको निर्जीवन बिमा सम्वन्धी सेवा बैंकबाटै पाउनेछन् ।