थवाङमा जनताको शाखा |
काठमाडौं (आपास) । जनता बैङ्कले शाखा विस्तारलाई निरन्तरता दिने क्रममा सोमवारदेखि रोल्पामा अर्को नयाँ शाखा सञ्चालन गरेको छ । थवाङ गाउँपालिका–२ मा खुलेको यो बैङ्कको १ सय १७औं शाखा होे ।
काठमाडौं (आपास) । जनता बैङ्कले शाखा विस्तारलाई निरन्तरता दिने क्रममा सोमवारदेखि रोल्पामा अर्को नयाँ शाखा सञ्चालन गरेको छ । थवाङ गाउँपालिका–२ मा खुलेको यो बैङ्कको १ सय १७औं शाखा होे ।
काठमाडौं (आपास) । कैलाश विकास बैङ्कले शाखा विस्तार गर्ने क्रममा मकवानपुरको हेटौंडामा नयाँ शाखा सञ्चालन गरेको छ । उक्त शाखाको सोमवार नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले उद्घाटन गरेका हुन् । यो बैङ्कको ५२औं शाखा हो ।
काठमाडौं (आपास) । सनराइज बैङ्कले आफ्ना बचत खाताका ग्राहकलाई ‘स्वास्थ्य बीमा सुविधा’अन्तर्गतको रकम भुक्तानी गरेको छ । बैङ्कका भैंसेपाटी शाखाका ग्राहक राजेन्द्र महर्जनको उपचारका क्रममा लागेको उपचार खर्च ८० हजार २ सय ५६ रुपैयाँबराबरको रकम बैङ्कका बैङ्कका नायब महाप्रबन्धक रविन नेपालले उनलाई प्रदान गरेका
काठमाडौं (आपास) । सानिमा लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । बैंकिङ पहुँच नपुगेका स्थानीय तहमा शाखा स्थापना गरी ग्रामीण जनतालाई वित्तीय पहुँचमा ल्याउने उद्देश्यअनुरूप सनराइज बैंकले हालै अर्को एक नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले दार्चुलाकोे मार्मा गाउँपालिका–३ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं (आपास) । एशियन लाइफ इन्स्योरेन्सले शेयरधनीलाई ४ करोड ८३ लाख ३५ हजार ५ सय ९४ रुपैयाँबराबरको ४ लाख ८३ हजार ३ सय ५५ दशमलव ९४ कित्ता बोनस शेयर वितरण गर्ने भएको छ । वीरगञ्जमा शनिवार सम्पन्न कम्पनीको १०औंैं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले सो लाभांशपछि १ः०.६० को अनुपातमा ह
काठमाडौं (आपास) । सिटिजन्स बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै भिसा थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । बैंकले इण्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरीद गर्ने ग्राहकका लागि उक्त प्रविधि सञ्चालनमा ल्याएको हो ।
काठमाडौं (आपास) । मेगा बैङ्कले हालै थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैङ्कले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकाबाट सेवा सञ्चालन शुरू गरेको हो ।
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश (एनबी) बैङ्कको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पु¥याइएको छ । बैङ्कको कपन शाखाका ग्राहक जाङ्बु शेर्पाले उक्त झण्डा सगरमाथाको चुचुरोमा फहराएका हुन् ।
काठमाडौं (आपास) । सिभिल बैङ्क लिमिटेडले दमकको एक विद्यालयलाई सहयोग गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दमकको महालक्ष्मी आधारभूत विद्यालयलाई बेञ्च सहयोगस्वरुप प्रदान गरेको हो ।