काठमाडौं । ज्योति विकास बैंकले नवलपरासीको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन कावासोती नगरपालिका वडा नं ८ का अध्यक्ष आनन्द गुरङ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका छन्।् । हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटीएम छन् ।