बैङ्क–वित्त / बीमा
टाटाको ग्लोबल सर्भिस क्याम्प शुरु |
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले ग्लोबल सर्भिस क्याम्प सञ्चालनमा ल्याएको छ । क्याम्प मंसिर १२ देखि १४ गतेसम्म चल्ने छ । टाटा मोटर्स कमर्सियल गाडीका अन्तरराष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा तथा सिप्रदी ट्रडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले संयुक



