यामाहाको सुपर स्पोर्ट्स बाइक सार्वजनिक, मूल्य ४ लाख १९ हजार ९ सय रुपैयाँ |
काठमाडौं । यामाहाको सुपर स्पोर्ट्स बाइक आर१५ (भर्सन ३.०) नेपाली बजारमा भित्रिएको छ ।
काठमाडौं । यामाहाको सुपर स्पोर्ट्स बाइक आर१५ (भर्सन ३.०) नेपाली बजारमा भित्रिएको छ ।
काठमाडौ । प्रदेश नं. ४ स्थित् धौलागिरी यातायात समितिका टिकट अबदेखि अनलाईनबाट काट्न सकिने भएको छ । धौलागिरी यातायातको सनिबार बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाइनबाट टिकट विक्री गर्ने प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । शुक्रबार संसदको विकास तथा प्रविधि समितिकको बैठकमा काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) को प्रस्थान विन्दु खोकना नै उपयुक्त भएको नेपाली सेनाले बताएको छ ।
काठमाडौं । रेनल्टले दुई वर्षको अवधिमा २५ सय गाडी बिक्री गरेको छ । रेनल्टको नेपालको आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले आक्रामक बजार रणनीति अवलम्बन गर्दै छोटो समयमा यतिधेरै गाडी बिक्री गरेको हो ।
काठमाडौं । राजधानीमा चल्ने सवारी साधनका लागि मंसिर १३ गतेदेखि १६ गतेसम्म जोरबिजोर प्रणाली लागू हुने भएको छ । मंसिर १४ देखि १६ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक सम्मिटमा आउने विभिन्न राष्ट्रका अतिविशिष्ट र विशिष्ट ब्यक्तिहरुको सवारी आवगमनलाई ब्यवस्थित गर्न जोरबिजोर प्रणाली लागू गर्न लागिएको हो
काठमाडौं । बुद्ध एयरलाई दुईवटा एटीआर−७२ ल्याउन पर्यटन मन्त्रालयले अनुमति दिएको छ । कम्पनीले दुई महिनाभित्र दुईवटा एटीआर−७२ ल्याउने जानकारी दिएको छ ।
काठमाडौं । पूर्वाधार क्षेत्रको विकासमा नयाँ आधारस्तम्भ खडागर्दै देशको सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनी ‘सिआइआई कन्म्याक २०१८’ शनिबार सम्पन्न भएको छ । नेपालको पुर्वाधार निर्माण क्षेत्रको आधारस्तम्भ सावित भएको तीन दिने सो प्रदर्शनीको ६००० भन्दा बढी ब्यवसायीक साझेदारहरुले अवलोकन गरे ।
काठमाडौं । एमजी मोटरले अन्तरराष्ट्रिय बाजारमा आफ्नो नयाँ मोडेल ईजेएस (इलेक्ट्रिक जेडएस) को लन्च गर्ने पहिलो ब्रिटिश ब्रान्ड बनेको छ । यो इलेक्ट्रिक गाडी ४२८ किलोमिटर (किमि) को यात्रा गर्नको लागि चिनिन्छ । यसमा तिब्रÞ चार्जिङ्गको सुविधा रहेको छ ।
काठमाडौं । भक्तपुरको सल्लाघारीमा भारतीय निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी ʽकनम्याक–२०१८ʼ शुरु भएको छ । प्रदर्शनी आगामी मंसिर ८ गते सम्म चल्ने छ । भारतीय उद्योग परिसंघले आयोजना गरेको प्रदर्शनीमा भारतका १ सय ५० भन्दा बढी कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवाहरुको प्रदर्शनी गरेका छन् ।
काठमाडौं । बुटवल र पाल्पाको सीमानामा पर्ने सिद्धबाबाको सडकमा बर्षेनी पहिरोले धनजनको क्षती हुदै आएको छ । स्वीस सरकारको सहयोगमा भएको अध्ययनबाट सिद्धबाबामा सुरुङमार्ग बनाउन सकिने निश्कर्ष निकालिएको छ ।