सिद्धबाबामा सुरुङमार्ग बनाउन ७ अर्ब खर्च लाग्ने |
काठमाडौं । बुटवल र पाल्पाको सीमानामा पर्ने सिद्धबाबाको सडकमा बर्षेनी पहिरोले धनजनको क्षती हुदै आएको छ । स्वीस सरकारको सहयोगमा भएको अध्ययनबाट सिद्धबाबामा सुरुङमार्ग बनाउन सकिने निश्कर्ष निकालिएको छ ।
काठमाडौं । बुटवल र पाल्पाको सीमानामा पर्ने सिद्धबाबाको सडकमा बर्षेनी पहिरोले धनजनको क्षती हुदै आएको छ । स्वीस सरकारको सहयोगमा भएको अध्ययनबाट सिद्धबाबामा सुरुङमार्ग बनाउन सकिने निश्कर्ष निकालिएको छ ।
काठमाडौं । कतार एयरवेजको हालै सञ्चालनमा आएको अन्टलया, बोड्रुम, म्याकोओनोस र मालागासम्मको उडान सेवा कम्पनीले थप उडान र विमानहरुसँगै मे २०१९ देखि पुनः सुचारु गर्ने घोषणा गरेको छ ।
काठमाडौं । सिप्रदी ट्रेडिङ र शिखर इन्स्योरेन्सबीच क्यासलेश इन्स्योरेन्समा सम्झौंता भएको छ । सम्झौंतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र शिखरका तर्फबाट प्रमुखकार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
काठमाडौं । टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नेक्सन क्राजको बिक्री शुरु गरेको छ । कम्पनीले नेपाली बजारमा सर्वाधिक बिक्री भएको कम्प्याक्ट एसयुभीको पहिचान बनाएको नेक्सनको अर्काे संस्करण नेपाली बजारमा ल्याएको हो ।
काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा सञ्चालन हुने माइक्रो बसका चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट अनिवार्य रूपमा लगाउनुपर्ने नियम ल्याएको छ ।
काठमाडौं । गोल्डफिश इण्टरनेशनल अब एसएमएल ईसुजु सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता बनेको छ ।
काठमाडौं । उदयपुरको कटारी नगरपालिका– १४, घुर्मी बजारमा बजाजको नयाँ शोरूम सञ्चालनमा आएको छ ।
हेटौँडा । ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका लागि विद्युतीय कार खरीद गरिएको छ । सूर्या गुड्स सप्लाइ प्रालि मार्फत खरीद गरिएको चीनमा निर्मित बि वाइ डी कम्पनीको कार दुई घण्टा चार्ज गरेपछि ४०० किमीसम्म चल्छ ।
काठमाडौं । चितवनको हर्दीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको खबर आएको छ । दुर्घटनापछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटैमा रोकिएका छन् ।
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्र्दै आउनुभएको बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।