बजाजले अल न्यू पल्सर एनएस १६० ट्वीन डिस्क बाइक बजारमा ल्यायो | मूल्य २ लाख ८६ हजार
काठमाडौं । बजार मोटरसाइकलको आधिकारिक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्क नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ ।
काठमाडौं । बजार मोटरसाइकलको आधिकारिक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्क नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी सवारी साधान किन्नका लागि ग्राहकले बैंक तथा वित्तीय संस्थाबाट पाउने कर्जा सुविधा कटौति गरेर छ । डेढ बर्षअघिको मौद्रिक नीतिले पहिलो पटक निजी सवारी साधनमा जाने ऋणमा अंकुस लगाएको थियो ।
डोल्पा । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको खबर आएको छ । उक्त दुर्घटनामा दुई जनाको जीवितै उद्दार गरिएको छ ।
विराटनगर । भारतको वथनाहादेखि नेपालको विराटनगरसम्मको रेलमार्गमा आइतबार रेलको इन्जिन परीक्षण गरिएको छ । अब यो खण्डमा छिट्टै रेल संचालन हुने भएको छ ।
काठमाडौं । उपत्यका बाहिरका चारवटा विमानस्थल विस्तार गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चन्द्रगढी, भरतपुर, धनगढी र सिमीकोट विमानस्थलको रनवेहरुमा पाँच सेन्टिमिटर देखि छ सेन्टिमिटर सम्म विस्तार गरिने छ ।
काठमाडौं । आजबाट दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि नै परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो ।
काठमाडौं । ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाले साझा यातायातको शेयर किनेका छन् ।नगरवासीलाई सुविधा दिनका लागि नगरपालिकाले साझासँगको सहकार्यमा बस खरीद गर्ने र सञ्चालन गर्न चाहेको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए ।
काठमाडौँ । काठमाडौं उपत्यकाभित्र दिउँसो ११ बजेदेखि ३ बजेसम्म टिपर चलाउन दिने निर्णय गरिएको छ । प्रतिघण्टा ३५ किलोमिटरको दरले सवारी चलाउने गरी मंगलबारबाटै टिपर सञ्चालन गर्न दिने निर्णय भएको हो ।
काठमाडौं । काठमाडौंका बिभिन्न रुटहरुमा १० वटा नयाँ आईसरका बसहरु संचालनमा आएका छन् । यी बसहरु लाई रिद्धि सिद्धि यातायतले संचालनमा ल्याएको हो ।
काठमाडौं । काठमाडौंको लैनचौरस्थित खानी विभाग अगाडिको सडकमा माइक्रोबस र मोटरसाइकल एक आपसमा ठोक्किएका छन् । उक्त सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।