नेपाली बजारमा सार्वजनिक भयो एसयुभी टुसान २०१९ |
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले एसयुभी टुसान २०१९ नेपाली बजारमा विक्री शुरु गरेको छ । नयाँ टुसन पावर, सुविधा तथा लक्जरी खोज्ने ग्राहकका लागि उपयुक्त हुने कम्पनीको भनाई छ । लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाइका लागि नेपालको आधिकारिक विक्रेता हो ।