आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
वीरगञ्ज नाकाबाट १२ मेट्रिकटनभन्दा बढी मरिच बरामद | तस्करीमा ठूला व्यवसायी नै सक्रिय रहेको प्रहरीको दाबी
वीरगञ्ज । नेपालकै ठूलो नाका वीरगञ्ज यतिखेर मरिच तस्करीका लागि चर्चित बनेको छ । तेस्रो मुलुकबाट आउने मरिच यही नाका हुँदै नेपाल भित्रिएर पुनः यही नाकाबाट तस्करी भएर भारततिर जाने गरेको खुलासा भएको छ । भारततिर लैजाँदै गरेको १२ मेट्रिक टनभन्दा बढी मरिच जिल्ला प्रहरी कार्यालय पर्साले सोमवार साँझ बरामद गरे
मुग्लिङ–नारायणगढ खण्डका १४ पुलको बजेट स्वीकृत |
काठमाडौं । मुग्लिङ–नारायणगढ सडक खण्डमा मा १४ ओटा पुल निर्माण हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुग्लिङ–नारायणगढ सडकमा ती पुल निर्माणका लागि बजेट स्वीकृत भइसकेको बताएका छन् । ती पुल २ वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेक
सनराइजले दियो बीमा रकम भुक्तानी |
काठमाडौं (आपास) । सनराइज बैङ्कले आफ्ना बचत खाताका ग्राहकलाई ‘स्वास्थ्य बीमा सुविधा’अन्तर्गतको रकम भुक्तानी गरेको छ । बैङ्कका भैंसेपाटी शाखाका ग्राहक राजेन्द्र महर्जनको उपचारका क्रममा लागेको उपचार खर्च ८० हजार २ सय ५६ रुपैयाँबराबरको रकम बैङ्कका बैङ्कका नायब महाप्रबन्धक रविन नेपालले उनलाई प्रदान गरेका



