आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
एशियन लाइफ बोनस शेयर दिँदै |
काठमाडौं (आपास) । एशियन लाइफ इन्स्योरेन्सले शेयरधनीलाई ४ करोड ८३ लाख ३५ हजार ५ सय ९४ रुपैयाँबराबरको ४ लाख ८३ हजार ३ सय ५५ दशमलव ९४ कित्ता बोनस शेयर वितरण गर्ने भएको छ । वीरगञ्जमा शनिवार सम्पन्न कम्पनीको १०औंैं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले सो लाभांशपछि १ः०.६० को अनुपातमा ह
ठमेलमा संचालनमा आयो नेपाली घर |
काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा पर्यटकीय होटल नेपाली घर संचालनमा आएको छ। होटलको उद्घाटन वुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले गरेका हुन् । करिब ४ बर्षको लागत समयमा ५ तल्ले पर्यटक स्तरिय होटल निमार्ण सम्पन्न भएको हो । काठमाण्डौको पर्यटकिय क्षेत्र ठमेलमा अवस्थि
एनआईसी एशियाको शाखा पर्साको लङ्गडीमा |
काठमाडौं (आपास) । एनआईसी एशिया बैङ्कले पर्साको धोबिनी गाँउपालिका–४, लङ्गडीमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले देशका सबै स्थानीय निकायमा सेवा सञ्चालन गर्ने उद्देश्यअनुरूप उक्त स्थानमा शाखा स्थापना गरेको हो । शुक्रवार आयोजित एक कार्यक्रमबीच धोबिनी गाँउपालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीले उक्त शाखाको



