साउन २३, २०७५ गण्डकी विकास बैंकका एकैदिन चारवटा शाखा सञ्चालनमा | आर्थिक पाटी संवाददाता काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन चार वटा नयाँ शाखा सञ्चालनमा आएका छन् ।
साउन २२, २०७५ इन्डोनेसिया ६.९ म्याग्नीच्युडको भूकम्प | ९८ को मृत्यु, २० हजार घरबारविहीन आर्थिक पाटी संवाददाता काठमाडौं । इन्डोनेसियामा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ जना पुगेको छ । भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन ।
साउन २२, २०७५ चेम्बरको औपचारिक रुपमा एफएनसीसीआईबाट अलग्गिने घोषणा | महासंघलाई चिठी पठायो आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग बाणिज्य महासंघबाट अलग्गिने निर्णय गरेको छ । चेम्बर कार्यसमितिको बैंठकले महासंघबाट आधिकारीक रुपमा अलग्निे निर्णय गरेको हो ।
साउन २२, २०७५ अबदेखि नेपाली कामदारका आफन्त भेटघाटका लागि कोरिया जान पाउने | आर्थिक पाटी संवाददाता काठमाडौं । दक्षिण कोरियामा रोजगारीमा जाने नेपालीका आफन्तहरुले अब भेटघाटका लागि कोरिया जान पाउने भएका छन् ।
साउन २२, २०७५ नयाँ ह्वील टू इन वान साबुन बजारमा | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । बहुराष्ट्रिय कम्पनी युनिलिभरअन्तर्गतको युनिलिभर नेपालले ‘ह्वील टु इन वान’ नामको नयाँ लुगा धुने साबुन नेपाली बजारमा ल्याएको छ ।
साउन २२, २०७५ सूर्या लाइफको पोखरामा ‘बिजनेश मिटिङ’ | आर्थिक पाटी संवाददाता काठमाडौं (अस) । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ‘बिजनेश मिट’ पोखरामा सम्पन्न भयो ।
साउन २२, २०७५ मुक्तिनाथ विकास बैंकको शाखा सिन्धुलीको कमलामाईमा | आर्थिक पाटी संवाददाता काठमाडौ । मुक्तिनाथ विकास बैंकले सिन्धुलीको कमलामाई नगरपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
साउन २२, २०७५ पाटा युथ ट्यालेन्ट क्वेस्टको दोस्रो संस्करण सम्पन्न | आईएसटीकी तमन्ना र मिड भ्यालीका छात्र जिङ्मे विजेता घोषित आर्थिक पाटी संवाददाता काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले आयोजना गरेको ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को दोस्रो संस्करण सम्पन्न भएको छ ।
साउन २२, २०७५ सरकारलाई सबैभन्दा बढी कर तिर्ने पाँच कम्पनी | आर्थिक पाटी संवाददाता काठमाडौं । आर्थिक वर्ष (आव) २०७४⁄ ७५ मा टेलिकम सेवाप्रदायक कम्पनीहरु सरकारलाई सबैभन्दा बढि कर तिर्नेमा अगाडि देखिएका छन् ।
साउन २२, २०७५ नबिल बैंकले ल्यायो ११.५ प्रतिशत ब्याजदरको सस्तो कर्जायोजना | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । नबिल बैंकले राष्ट्रिय वाणिज्य बैंकपछिको सस्तो कर्जा योजना सार्वजनिक गरेको छ ।