काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीयताको व्यवस्थापन र विकासमा आन्तरिक साधन र स्रोत मात्रै पर्याप्त नहुने भन्दै सहयोगका लागि विश्व बैंकसँग आग्रह गरेका छन्।
काठमाडौं । सरकारले तेस्रो पक्ष बीमा रकमलाई शत प्रतिशत बढाउने भएको छ । हाल पाँच लाख रहेको बीमा रकम लाई बढाएर १० लाख बनाउने तयारीमा यातायात व्यवस्था विभाग लागेको छ ।
काठमाडौं । भारतीय मोबाइल ब्राण्ड टम्बोको नेपालका लागि आधिकारिक विक्रेता शंकराचार्य मोबाइल प्रालिले टम्बो ब्राण्डका मोबाइल फोन नेपाली बजारमा ल्याउने भएको छ ।