साउन २४, २०७५ नेपाल बङ्गलादेश बैंक र आईएमई लाइफबीच बैंकासुरेन्स | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । नेपाल बङ्गलादेश बैक र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
साउन २४, २०७५ नेपाली नोटमा केरमेट गरे कारबाही | तीन महिनासम्म कैद सजाय आर्थिक पाटी संवाददाता काठमाडौं । अब नेपाली नोटमा केरमेट गरे कारबाही हुने भएको छ । नोटमा केरमेट गरे तीन महिनासम्म जेलमा बस्नु पर्ने हुनसक्छ ।
साउन २४, २०७५ सूर्या लाइफको सेयर रजिष्ट्रारमा एनआइसी एसिया क्यापिटल | आर्थिक पाटी संवाददाता काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सको सेयर रजिष्ट्रारमा एनआइसी एसिया क्यापिटल नियुक्त भएको छ ।
साउन २४, २०७५ नेपाल बङ्गलादेश बैंक र आईएमई लाइफबीच बैंकासुरेन्स | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । नेपाल बङ्गलादेश बैक र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
साउन २४, २०७५ नेपाल बङ्गलादेश बैंक र आईएमई लाइफबीच बैंकासुरेन्स | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । नेपाल बङ्गलादेश बैक र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
साउन २४, २०७५ विश्व बैंकको नेपाललाई १० अर्ब ऋण सहयोग | आर्थिक पाटी संवाददाता काठमाडौं । सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई १० अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ ।
साउन २४, २०७५ फर्नेक्स नेपाल २०१८ मेला असोज ४ गते बाट सुरु | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा आगामी असोज ४ गते देखि छैठौं ‘फर्नेक्स नेपाल २०१८’ मेला सुरु हुने भएको छ ।
साउन २४, २०७५ सिटिजन्सको एफपीओ भोलि बाँडफाँट हुँदै, १८ हजार ३ सय २७ जनाले नपाउने | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडको एफपीओ भोलि (शुक्रवार) बाँडफाँट हुने भएको छ ।
साउन २४, २०७५ गणेश लामा दोषी ठहर, १ वर्ष कैद सजाय र १ करोड ४० लाख ५० हजार रुपैयाँ जफत गर्ने फैसला | आर्थिक पाटी संवाददाता काठमाडौं । गुण्डा नाइके गणेश लामालाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै आज बिहीबार सजाय सुनाएको छ ।
साउन २३, २०७५ विश्वभरिका होटल म्यानेजमेन्टसम्बन्धी शैक्षिक सस्थाको सम्मेलन नेपालमा हुने | दुई सयभन्दा बढी शैक्षिक प्रतिष्ठानको सहभागिता रहने आर्थिक पाटी संवाददाता काठमाडौं । इन्टरनेशनल एशोसियसन अफ होटल म्यानेजमेन्ट स्कुल (इयूहोफा) को ५९ औ अन्तरराष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।