काठमाडौं । भारत र नेपाल दुई देशका प्रधानमन्त्रीबीच वीरगञ्ज–काठमाडौं रेलमार्गको विषय अघि बढाउने सहमति भए पनि औपचारिकता नपाएको उक्त विषयमा अब भने द्विपक्षीय सम्झौता (एमओयू) हुने भएको छ ।
काठमाडौं । महिला सिर्जनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डट कमको व्यवस्थापनमा काठमाडौंको भृकुटीमण्डपमा ‘बृहत् तीज व्यापार मेला २०१८’ आजदेखि शुरू भएको छ ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्ने कार्ययोजना बनाइ अगाडि बढिरहेको बताएका छन ।
काठमाडौं । बिम्स्टेकमा सहभागी हुन आउने सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको सुरक्षाका लागि अर्थ मन्त्रालयले बुलेटपु्रफ गाडी भाडामा लिनका लागि दुई करोड रकम रकमान्तर गरी गृह मन्त्रालयलाई उपलव्ध गराएको छ ।