भदौ ८, २०७५ बजारमा मल अभाव शुरु | ३० हजार मेट्रिकटन मल विशाखापत्तनममा अलपत्र आर्थिक पाटी संवाददाता काठमाडौं । कृषकले बाली लगाउने बेलामा सरकारले मल उपलब्ध गराउन सकेको छैन ।
भदौ ८, २०७५ वानेश्वर र कोटेश्वरमा पनि ʽअण्डरपास वेʼ बन्ने | डिजाइनका लागि ग्लोबल टेण्डर आब्हान गरियो आर्थिक पाटी संवाददाता काठमाडौं । उपत्यकाको नयाँ बानेश्वर र कोटेश्वरमा अण्डर पास वे बनाइने भएको छ ।
भदौ ८, २०७५ चिनिया प्रविधिको मकै उत्पादन गर्न तालिम | आर्थिक पाटी संवाददाता काठमाडौं । मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउने र दक्ष जनशक्ति तयार गर्ने उदेश्यले राजधानीमा एक तालिमको आयोजना गरिएको छ ।
भदौ ८, २०७५ एप्पलले नयाँ भर्सनमा ल्याउँदै छ ‘म्याकबुक एयर’ | आर्थिक पाटी संवाददाता काठमाडौं । विश्वप्रसिद्ध ब्राण्ड एप्पलले अक्टोबरमा आफ्नो नयाँ ‘म्याकबुक एयर’लाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
भदौ ८, २०७५ नाडा कार्यसमितिको बैठक पहिलोपटक उपत्यकाबाहिर | आर्थिक पाटी संवाददाता पोखरा । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को कायृसमितिको बैठक यसपटक पोखरामा बस्यो ।
भदौ ८, २०७५ नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन लाइफबीच बैंकासुरेन्स सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौ (आपास) । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच हालै बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
भदौ ८, २०७५ निम्बस समूहद्वारा सञ्चालित प्रोवायोटेक प्रालिलाई खाने तेल उत्पादनमा प्रतिबन्ध | आर्थिक पाटी संवाददाता काठमाडौं । वीरगञ्जस्थित निम्बस समूहको प्रोवायोटेक प्रालिअन्तर्गत उत्पादन हुने खाने तेल उत्पादनमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ ।
भदौ ८, २०७५ सहयोगी विकास बैंक दुईचक्के सवारीमा लगानी गर्दै | आर्थिक पाटी संवाददाता काठमाडौं । जनकपुरमा प्रधान कार्यालय रहेको सहयोगी विकास बैंक लिमिटेडले हिरो ब्राण्डको दुईचक्के सवारीसाधनमा लगानी गर्ने भएको छ ।
भदौ ८, २०७५ साङ्ग्रिला डेभलपमेण्ट बैंकको सीईओमा श्रेष्ठ | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । साङ्ग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृत (सीईओ) मा सुुयोग श्रेष्ठ नियुुक्त भएका छन् ।
भदौ ८, २०७५ करको दर र दायरामा केही द्विविधा सृजना भएको छ : राजस्व सचिव ढुंगाना | आर्थिक पाटी संवाददाता काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले प्रदेश र स्थानीय तहले संविधानबमोजिम नै लगाएको भए पनि करको दर र दायरामा केही द्विविधा सृजना भएको स्वीकारेका छन् ।