काठमाडौं । आफ्ना ग्राहकहरुलाई समयसुहाउँदो आधुनिक बैंकिङ सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकले हालैदेखि आफ्ना ग्राहकहरूको सहजताका लागि अर्को सेवा पनि थप गरेको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको हितका लागि नयाँ कर्जा योजना ल्याएको छ । बैंकले ५ दिनभित्र १० करोड रुपैयाँसम्म कर्जा दिने योजना ल्याएको हो ।
काठमाडौं । भोलि र पर्सि काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका लागि बिमस्टेक सदस्य राष्ट्रका विशिष्ट पाहुनाहरू र राष्ट्र प्रमुखहरू आउने क्रम जारी छ ।