भदौ १२, २०७५ महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
भदौ १२, २०७५ कालो धनलाई संरक्षण गर्ने विधेयक आएको भए सच्याउनुपर्छ : गृहमन्त्री बादल | आर्थिक पाटी संवाददाता काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कालो धनलाई संरक्षण गर्ने गरी विधेयक आएको भए संसद्ले छलफल गरेर सच्याउनुपर्ने बताएका छन् ।
भदौ ११, २०७५ रोजगार गर्न चाहने युवाका लागि ५ देखि १० लाखसम्म विनाधितो ऋण | आर्थिक पाटी संवाददाता काठमाडौं । स्वरोजगार बन्न चाहने युवालाई रोजगारी दिन सरकारले विनाधितो ऋण लगानी गर्ने भएको छ ।
भदौ ११, २०७५ बिहीवार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द हुने | आर्थिक पाटी संवाददाता काठमाडौं । बिहीवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल साढे २ घण्टाका लागि बन्द हुने भएको छ ।
भदौ ११, २०७५ टिभिएसले ल्यायो १६० फोरभी बाइक | मूल्य २ लाख ७९ हजार रुपैयाँ आर्थिक पाटी संवाददाता काठमाडौं । टिभिएसको आरटिआर १६० फोरभी मोडलको नेपालमा विक्री सुरु गरिएको छ ।
भदौ ११, २०७५ सञ्चय कोषले सञ्चयकर्ताको बीमा गर्ने | वार्षिक ६० करोड खर्च गरिने आर्थिक पाटी संवाददाता काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको स्वास्थ्य बीमा गरिदिने भएको छ । कोषको आम्दानीबाट ६ लाख सञ्चयकर्ताको बीमा गरिदिन लागेको हो ।
भदौ ११, २०७५ बजाज अटोको म्यासी–सी पिक अप लोडर भ्यानको विक्रीवितरण विराटनगरमा | आर्थिक पाटी संवाददाता विराटनगर (आपास) । बजाज अटोको म्यासी–सी पिक अप लोडर भ्यानको विक्रीवितरण शुक्रवारदेखि विराटनगरमा शुरू भएको छ ।
भदौ ११, २०७५ कालिका लघुवित्तको नयाँ कर्मचारीका लागि अभिमुखीकरण तालीम | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थाका आएका आफ्ना नवप्रवेशी कर्मचारीका लागि एक दिने अभिमुखीकरण तालीम आयोजना गर्यो ।
भदौ ११, २०७५ प्रभु इन्स्योरेन्सका ग्राहकले मेडिसिटी अस्पतालमा नगदरहित सेवा पाउने | आर्थिक पाटी संवाददाता काठमाडौं । प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटी अस्पतालबीच नगदरहित उपचार सेवासम्बन्धी सम्झौता भएको छ ।
भदौ ११, २०७५ फोर्ब्सको धनाढ्य सूचीमा नेपालका विनोद चौधरीदेखि पूर्वराजासम्म | आर्थिक पाटी संवाददाता काठमाडौं । फोर्ब्स म्यागेजिनले नेपालका टप १० धनी व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । विश्वकै चर्चित उक्त म्यागेजिनले वर्षेनि विश्वका धनी व्यक्तिहरूको सूची प्रकाशित गर्ने गर्छ ।