काठमाडौं । तपाईले विदेशबाट ल्याउने कतिपय सामानमा भन्सार शुल्क लाग्दैन भने कतिपयमा सीमितता तोकिएको छ । दशैमा घर आउदै हुनुहुन्छ भने सीमितता तोकिएका सामान बढी ल्याउँदा जफत हुने तथा अनावश्यक शुल्कहरु बुझाउनुपर्ने बाध्यता पर्न सक्छ ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले हालै दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासीको बुलिङटार र सल्यानको रामपुर कालिमाटीमा शाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । एफवान सफ्ट इण्टरनेशनल प्रा.लि.ले साना, मझौला र मध्यम उद्यमीलाई प्रविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिन ‘अनलाइन रिभर्स फ्याक्टरिङ प्लेटफर्म’ शुरू गरेको छ ।
बाँके । नेपाल वायु सेवा निगमले कर्णालीका लागि नियमित उडान आजदेखि शुरू गरेको छ । निगमले हुम्लाको सिमिकोट, जुम्लाको खलंगा र रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नियमित उडान शुरू गरेको हो ।
काठमाडौं । काठमाण्डौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना शुरु गरेको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउनका लागि संचालन गरेको योजनामा हात खाली नजाने उपहार राखिएको छ ।
काठमाडौं । संघीय संसदअन्तर्गतको अर्थ समितिले मूल्य वृद्धि नियन्त्रणका लागि कानुनी व्यवस्था गर्न र चाडपर्वअगावै उपभोग्य वस्तुको आधारभूत मूल्य तोक्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
घरमा बगैंचा बनाउने स्थान अभाव भएको अवस्थामा गमलामा फूल तथा बिरुवा लगाएर पनि आफ्नो इच्छा पूरा गर्न सकिन्छ । साना तथा ठूला गमलाले धेरै ठाउँ नओगटेर पनि घरलाई बगैंचाको जस्तो स्वरूप दिन्छ ।