काठमाडौं । एनआईसी एशिया बैंकले बाँके जिल्लामा एकैसाथ दुईवटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले नेपालगञ्ज उपमहानगरपालिका– ८, त्रिभुवन चोक र बैजनाथ गाउँपालिका– ६, सम्झना चोकमा नयाँ शाखा कार्यालय स्थापना गरेको हो ।
काठमाडौं । राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा दशैँ तिहार सुपर अफर सुपर छुट योजना शुरु भएको छ । नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गरी मलले यस्तोे योजना संचालनमा ल्याएको हो ।
कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले स्थानीय तहमा आर्थिक अनियमिततालगायतका विषयमा धेरै उजुरी पर्ने गरेको बताएका छन् ।
काठमाडौं । अर्थशास्त्रतर्फको यो वर्षको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीले प्राप्त गरेका छन् । सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ ।
काठमाडौं । राष्ट्रिय किसान आयोगले किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको छ । आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको भए पनि सार्वजनिक भने गरेको छैन ।